-- | --

काठमाडौं,भदौ ३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच सोमबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ..